Logo
Logo

कुन उप–महानगरपालिकाले कति पाए बजेट ? 


1k
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि देशभरका ११ वटा उपमहानगरपालिकालाई ११ करोड ५९ करोड २० लाख रुपैयाँ अनुदान दिने भएको छ ।  अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकमअनुसार चालु आर्थिक वर्षको तुलनामा यस्तो बजेट ५.८९ प्रतिशतले कमी हो । 

चाल आर्थिक वर्षमा उपमहानगरपालिकाहरूका लागि ११ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट पाउने उपमहानगर जनकपुरधाम हो भने सबैभन्दा थोरै बजेट बुटवलले पाएको छ । गत वर्ष सबैभन्दा धेरै बजेट इटहरीले पाएको थियो भने । गत वर्ष पनि सबैभन्दा थोरै बुटवलले नै पाएको थियो । 

कुन उप–महानगरपालिकाले कति पाए बजेट ? 

प्रतिक्रिया दिनुहोस्