Logo
Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


882
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताबीच सदन खुलाउने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्