Logo
Logo

माओवादी मधेस प्रदेश संसदीय दलका नेताले दिए राजीनामा


756
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् । साहले सोमबार पाार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन् ।

स्रोतका अनुसार साहमाथि नैतिक चरित्र (यौन विचलन) सम्बन्धी गम्भीर आरोप लागेपछि दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएका थिए । मधेशमा माओवादीका ९ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्