Logo
Logo

सिफल चौरमा राजावादीको प्रदर्शन


441
Shares

काठमाडौं । राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरूले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले सोमबार भने विरोध प्रदर्शन गरेका थिएनन् । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरूले आज भने प्रदर्शन गरेका छन् । राजावादीहरूले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्