Logo
Logo

थप ३८१ जनामा कोरोना संक्रमण, फेरि लकडाउनको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ साउन ।
पछिल्लो २४ घन्टामा तीन सय ८१ जनामा कोरोना संक्रमण भएको छ । केही दिनयता तिव्र गतिमा आन्तरिक संक्रमण बढीरहेको छ ।


सबैभन्दा धैरै संक्रमण पर्सा र बारामा भएको छ । लकडाउन खुलेयता संक्रमण बढेको हो । संक्रमण व्यापक हुँदै गएपछि सरकारले फेरि लकडाउनको तयारी गरेको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसका लागि विज्ञहरुसँग छलफल गरेका थिए । धेरै जसो विज्ञहरुले लकडाउन गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्