Logo
Logo

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी


1.9k
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच जनाको संवैधानिक इजलासले सो आदेश दिएको हो ।

संवैधानिक इजलासले काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको रिट निवेदनमा उत्प्रेषणको आदेश जारी गरेको हो ।

आदेशको अरु विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्