Logo
Logo

पप्पु कन्स्ट्रक्सन सञ्चालक हरिनारायणकी बुहारी पक्राउ


1.9k
Shares

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ परेकी छन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले श्रुती रौनियारलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीमाथि विश्वासघात र ठगी सम्बन्धी आरोपमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पर्साबाट पक्राउ पुर्जी आएपछि श्रुतीलाई पक्रेर आवश्यक अनुसन्धानका लागि पर्सा पठाउन लागिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्