Logo
Logo

मैले कहिल्यै भ्रष्टाचार गरेको छैन : माधवकुमार नेपाल


1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले कुनै भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

The current image has no alternative text. The file name is: madhav-nepal.jpg

रौतहटमा पार्टी कामका सिलसिलामा रहेका नेपालले जिल्ला नेताहरूसँगको भेटमा भने, ‘मैले आजसम्म कुनै भ्रष्टाचार गरेको छैन ।  तर, म विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचार आएको छ । त्यसैले म काठमाडौं फर्किंदैछु ।’ नेपालले आफू सधैँ सुशासनको पक्षमा अडिग रहेको र कसैले आफूलाई भ्रष्टाचारी सिद्ध गर्न नसक्ने बताउँदै कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्