Logo
Logo

सिंहदरबारका कर्मचारीमा पनि कोरोना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ साउन ।
सिंहरदरबारका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । संसद सचिवालयका कर्मचारी रोजनाथ पाण्डेलाई संक्रमण पुष्टि भएको छ ।


सिंहदरबारका अन्य कर्मचारीहरुको परीक्षण गरिएको छ । सरकारी कार्यालयहरुमा संक्रमण बढ्दै गएको छ । अख्तियारमा २० जनामा देखिएको छ । प्रहरी प्रधान कार्यालयमा ८५ जना तथा ट्राफिक महाशाखामा पाँच जनामा देखिएको छ ।
सिंहदरबारमा संक्रमण देखिएपछि अन्य कर्मचारीहरु समेत त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्