Logo
Logo

कोरोना संकट बढ्दैः थप पाँच जनाको मृत्यु, ४६४ संक्रमित थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ साउन ।
कोरोना संक्रमण तिव्र गतिमा बढेको छ । पछिल्लो २४ घन्टामा पाँच जनाको मृत्यु भएको छ भने ४ सय ६४ जना संक्रमित थपिएका छन् । उपत्यकाका मात्र एक सय ६ जना संक्रमित थपिएका छन् ।


नेपालमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्