काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० आई सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको सिरिज संयुक्त अरब इमिरेट्स (युएई)मा हुनेछ ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सरजाह क्रिकेट स्टेडियममा हुने छ ।
खेल तालिका:
पहिलो खेल : २७ सेप्टेम्बर २०२५
दोस्रो खेल : २८ सेप्टेम्बर २०२५
तेस्रो खेल : ३० सेप्टेम्बर २०२५