Logo
Logo

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ साउन ।
स्वास्थ्य मन्त्रालयका चार कर्मचारीलाई कोरोना संक्रमण भएको छ । तीन कार्यालय सहयोगी र एक चालकमा संक्रमण भएको हो ।


८४ जनाको परीक्षण गरिएकोमा चार जनामा संक्रमण देखिएको हो । संक्रमति कार्यालय सहयोगीहरुले खाजा खुवाउने भएकाले उनीहरुबाट अरुलाई पनि सरेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्