Logo
Logo

मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट


315
Shares

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार को बजेट ल्याएको छ ।

The current image has no alternative text. The file name is: madesh-1.gif

चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्