Logo
Logo

भीम र आरिफ प्लेइङ ११ मा


630
Shares

काठमाडौं । स्कटल्यान्ड टी-२० त्रिकोणात्मक सिरिजमा किरण ठगुन्नालाई आराम दिइएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले उनलाई दुई खेलपश्चात् आराम दिएका हुन् । उनको स्थानमा भीम सार्कीले प्लेइङ ११ मा स्थान बनाएका छन् ।

यस्तै, ओपनर अनिलकुमार साहले पनि नेदरल्यान्ड्सविरुद्ध स्थान बनाउन सकेनन् । उनको स्थानमा आरिफ शेख टोलीमा फर्किएका छन् । नेपालले स्कटल्यान्ड टी-२० त्रिकोणात्मक सिरिजमा टस जितेको छ ।

प्रतिक्रिया दिनुहोस्