Logo
Logo

धोबीखोला करिडोर डुबानमा


504
Shares

काठमाडौं । बुधवारदेखि परेको अविरल वर्षाले काठमाडौंको धोबीखोला करिडोर डुबानमा परेको छ । बाढीले करिडोरका सडक जलमग्न हुँदा सवारीसाधन ठप्प भएका छन् । 

धोबीखोलामा पानीको बहाव बढ्दा पुलमुनि रहेका गाडी डुबेका छन् । सडकका विभिन्न ठाउँ डुबानमा परेका छन् । हालसम्म मानवीय क्षति भने भएको छैन । 

प्रतिक्रिया दिनुहोस्