Logo
Logo

उपत्यकाका एक सय ३४ संक्रमित थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ साउन ।
पछिल्लो २४ घन्टामा उपत्यकामा एक सय ३४ जना संक्रमित थपिएका छन् । जसमध्ये ११० जना काठमाडौंका छन् ।
उपत्यकामा पहिलोपटक एकैदिन यती धेरै जनामा संक्रमण देखिएको हो । उपत्यकामा संक्रमितको संख्या १५ सय नजिक पुगेको छ । तर, पनि सरकारले लकडाउन गरेको छैन ।


पछिल्लो २४ घन्टामा देशभरी ६ सय ३८ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्