Logo
Logo

प्रचण्ड निवासमा भान्सेलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

 

काठमाडौं, २८ साउन । 

नेकपा अध्यक्ष प्रचण्डको निवासमा खटिएका थप दुई प्रहरीलाई कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये एक प्रहरी भान्सेका रुपमा कार्यरत थिए । अर्का संक्रमित चालक हुन् ।

यसअघि दुई जनामा संक्रमण देखिएको थियो । प्रचण्डसहित उनका परिवारको समेत परीक्षण गरिएकोमा रिपोर्ट नेटेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्