Logo
Logo

एकैदिन ८ जनाको कोरोनाबाट मृत्यु, ४८४ नयाँ संक्रमित थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ साउन ।
देशभरी कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा देशभरी जना चार सय ८४ जना संक्रमित थपिएका छन् । जसमधये एक सय ३८ जना उपत्यकाका छन् ।

 


मृत्यु हुनेको संख्या पनि बढेको छ । २४ घन्टामा ८ जनाको मृत्यु भएको छ । यो अवधिमा ६४ जना डिस्चार्ज भएका छन् ।
देशभरी संक्रमितको संख्या २४ हजार चार सय ३२ पुगेको छ । जसमध्ये १७ हजार सात सय २८ डिस्चार्ज भएका छन् । सात हजार ६ सय १३ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्