Logo
Logo

रास्वपाले बोलायो संसदीय दलको बैठक


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि शनिबार बिहान ९ बजे बस्नेरी बोलाइएको हो ।

बैठकमा भिजिट भिसा प्रकरणसँगसँगै सम्बन्धित पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरोध गर्दै आएको रास्वपाले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा गठित समितिलाई अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्