Logo
Logo

सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा रघुराम विष्ट


252
Shares

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसचिव रघुराम विष्टलाई सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा नियुक्त गरेको छ ।  समितिको कार्यकाल तीन वर्षको हुनेछ ।  

The current image has no alternative text. The file name is: bist.gif

बैठकले रोहितकुमार बिसुराल र थानेश्वर गौतमलाई समितिको सदस्यमा नियुक्त गरेको छ, जसमध्ये गौतमको नियुक्ति केही दिनपछि लागू हुनेछ ।  सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम यो समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्