Logo
Logo

एसईईमा ४८ हजारले ल्याए ३.६ भन्दा धेरै जीपीए 


1k
Shares

काठमाडौं । । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजार विद्यार्थीले ३.६ भन्दा धेरै जीपीए ल्याएका छन् । शुक्रवार प्रकाशित नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीएसम्म ल्याएका हुन् ।

The current image has no alternative text. The file name is: see-1.jpg

एसईईको परिणाम गत वर्षभन्दा सुधार पनि भएको छ । पोहोर ४७ दशमलव ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो सङ्ख्या बढेर ६१.८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्