Logo
Logo

ग्लोबल आईएमई बैंकको सिईओमा बज्राचार्य नियुक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० साउन ।
ग्लोबल आईएमई बैंकको सिईओमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिले उनलाई चार वर्षका लागि सिईओमा नियुक्त गरेको हो ।


यसअघि उनले सनराइज, एनसिसी बैंकमा सिईअ‍ोका रुपमा काम गरेका छन् । ग्लोबल आईएमई बैंकमा पनि चार वर्षअघि सिईओ भएका थिए ।

प्रतिक्रिया दिनुहोस्