Logo
Logo

नाउपा सरकारबाट बाहिरियो, प्रतिपक्षमा बस्ने


1.1k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको संसदीय दलको बैठकले सरकार छाडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् ।

The current image has no alternative text. The file name is: naupa-2.gif

उनले आज संसदीय दलको बैठकमा सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका गरिएको जानकारी गराएका हुन् ।  नाउपाबाट हाल सङ्घीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।

श्रेष्ठका अनुसार चौधरीले भोलि नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने छन् । उनले आफ्नो पार्टीको निर्णयबारे पनि भोली नै सदनलाई जानकारी गरिने बताइन् । 

प्रतिक्रिया दिनुहोस्