Logo
Logo

टी-२० विश्वकप छनोट : नेपाल समूह चरणमा कुवेत र जापानसँग खेल्ने


1.7k
Shares

काठमाडौं । आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप को एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ । नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । 

The current image has no alternative text. The file name is: cricket-5.gif

यो प्रतियोगिता अक्टोबर ८ देखि १७, २०२५ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा ९ टोली सहभागी छन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ ।

समूह चरणको पूरा खेल तालिका यसप्रकार छ:

अक्टोबर ८ – ओमान भर्सेस् सामोआ
अक्टोबर ८ – युएई भर्सेस् कतार
अक्टोबर ८ – नेपाल भर्सेस् कुवेत

अक्टोबर ९ – मलेसिया भर्सेस् कतार
अक्टोबर ९ – कुवेत भर्सेस् जापान
अक्टोबर ९ – पपुवा न्यूगिनी भर्सेस् सामोआ

अक्टोबर १० – युएई भर्सेस् मलेसिया
अक्टोबर १० – नेपाल भर्सेस् जापान
अक्टोबर १० – ओमान भर्सेस् पपुवा न्यूगिनी

सुपर सिक्स चरणको खेल तालिका यसप्रकार छ:

अक्टोबर १२ – समूह ३ को पहिलो टोली भर्सेस् समूह १ को दोस्रो टोली
अक्टोबर १२ – समूह १ को पहिलो टोली भर्सेस् समूह २ को पहिलो टोली
अक्टोबर १२ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह २ को दोस्रो टोली

अक्टोबर १३ – समूह ३ को पहिलो टोली भर्सेस् समूह १ को पहिलो टोली
अक्टोबर १३ – समूह २ को पहिलो टोली भर्सेस् समूह १ को दोस्रो टोली

अक्टोबर १५ – समूह २ को दोस्रो टोली भर्सेस् समूह १ को दोस्रो टोली
अक्टोबर १५ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह १ को पहिलो टोली
अक्टोबर १५ – समूह ३ को पहिलो टोली भर्सेस् समूह २ को पहिलो टोली

अक्टोबर १६ – समूह १ को पहिलो टोली भर्सेस् समूह २ को दोस्रो टोली
अक्टोबर १६ – समूह १ को दोस्रो टोली भर्सेस् समूह ३ को दोस्रो टोली

अक्टोबर १७ – समूह २ को दोस्रो टोली भर्सेस् समूह ३ को पहिलो टोली
अक्टोबर १७ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह २ को पहिलो टोली

प्रतिक्रिया दिनुहोस्