Logo
Logo

मौद्रिक नीति : घट्यो बैंक ब्याज दर


3k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

गभर्नर पौडेलले आफ्नो पहिलो कार्यलको मौद्रिक नीतिमा बैंक दर ६ प्रतिशतले, निक्षेप संकलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरेका छन् । मौद्रिक नीति सार्वजनिक गर्दै उनले अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम बनाएको बताए । गभर्नर पौडेलले राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा बिस्तारको लक्ष्य १२ प्रतिशत राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्