Logo
Logo

सुन आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने


756
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले  सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान अवस्था पुनरावलोकन गर्ने भएको छ । शुक्रवार आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलले सुन आयात तथा बिक्री वितरणसम्बन्धी अध्ययन प्रतिवेदनको सिफारिससमेतको आधारमा नेपाल सरकारको समन्वयमा पुनरावलोकन गरिने  बताएका हुन् । 

The current image has no alternative text. The file name is: maudrik-niti-saarbajanik.jpg

बैङ्क तथा वित्तीय संस्थाहरूले गर्ने ननडेलिभरेबल फरवार्डमा कायम प्राथमिक पुँजीको २० प्रतिशतको सीमालाई वृद्धि गरी २५ प्रतिशत गरिनेछ ।  यसैगरी राष्ट्र बैङ्कले विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैंकमार्फत् विदेशी विनियम जोखिम व्यवस्थापन गर्न व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्