Logo
Logo

मन्त्रिपरिषद्को निर्णयः निषेधाज्ञालाई झन् कडा बनाइने, विदेशबाट उद्धार सुचारु हुने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ भदौ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना नियन्त्रण तथा व्यवस्थापनसम्बन्धि विभिन्न निर्णय गरेको छ । निषेधाज्ञालाई थप कडाई गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ।


साँझै उद्धार उडान फेरि सुचारु हुने भएको छ । विदेशबाट आउनेहरु एक साता आफ्नै अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।
बैठकले निजी अस्पतालमा उपचार गर्नेहरुको खर्च पनि सरकारले तिर्ने निर्णय भएको एक मन्त्रीले बताए । त्यस्तै उपत्यकामा थप कडाई गर्ने र त्यसको समन्वयका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समन्वय हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्