Logo
Logo

विद्यालय शिक्षा विधेयक : शिक्षकको बढुवा तीन प्रकारबाट गर्न प्रस्ताव


2k
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्नेगरी प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव प्रस्तुत गरेका छ ।

The current image has no alternative text. The file name is: sichhya-smiti.gif

जसमा शिक्षकको बढुवा अन्तर्गत समावेश भएको आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा तीन व्यवस्था प्रस्ताव गरिएको हो ।

यी हुन परामर्श उपसमितिले तयार पारेको व्यवस्था :

१. आन्तरिक प्रतियोगिता

२.जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन

३. कार्यक्षमताको मूल्याङ्कन

प्रतिक्रिया दिनुहोस्