Logo
Logo

१५ लाखमा देव खनाललाई चितवन राइनोजले भित्र्यायो


819
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि देव खनाल १५ लाख रुपैयाँमा चितवन राइनोजमा अनुबन्ध भएका छन् । नेपाली अन्डर-१९ टोलीको पूर्व कप्तान समेत रहिसकेका खनालले पहिलो सिजन कर्णाली याक्सबाट खेलेका थिए ।    

The current image has no alternative text. The file name is: dev-khanal.gif

यसपटक उनलाई अनुबन्ध गर्न चितवन राइनोज र लुम्बिनी लाइन्सबिच प्रतिस्पर्धामा उत्रिएका थिए । दुवै टोलीको बोली १५ लाखसम्म पुगेपछि गोलाबाट देवलाई चितवनले पाएको हो ।  

प्रतिक्रिया दिनुहोस्