काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा विकेटकिपर अर्जुन साउद गोलाप्रथाबाट चितवन पुगेका छन् । अर्जुन १५ लाख रुपैयाँमा गोलाप्रथाबाट किन्नभ चितवन भाग्यमानी भएको हो ।

क्याटोगोरी ए का अर्जुनमाथि कर्णाली याक्स, विराटनगर किंग्स, चितवनले बोली लगाएका थिए । अर्जुनको न्युनतम रकम १० लाख रुपैयाँ रहेको थियो। यसअघि देव खनाल र हेमन्त धामी गोलाप्रथाबाट बिक्री भएका थिए ।











