Logo
Logo

पहिरोले जाजरकोट-डोल्पा सडक पूर्ण अवरुद्ध


315
Shares

काठमाडौं । पहिरोले जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । नलगाड नगरपालिका–८, मालुवाभीरमा पहिरो जाँदा जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो ।

आज बिहान करिब साढे ६ बजे उक्त स्थानमा पहिरो खसेका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको जाजरकोट प्रहरीले जनाएको छ । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा पहिरो पन्छाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्