Logo
Logo

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जन र निश्कल राईको अग्रता


756
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत खुल्ला तर्फको केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।

The current image has no alternative text. The file name is: nepali-congress-15.jpg

पछिल्लो मत परिणाम अनुसार महर्जन १ हजार ९३५ मत प्राप्त गरी पहिलो स्थानमा छन् । त्यसैगरी निष्कल राई १ हजार ८५८ मतका साथ दोस्रो र प्रा.डा. गोविन्दराज पोखरेल १ हजार ६८६ मतका साथ तेस्रो स्थानमा छन् ।

कांग्रेसमा खुला केन्द्रीय सदस्य ४५ जना चुनिने व्यवस्था छ । जसका लागि प्रतिस्पर्धामा ८९ जना उम्मेदवार छन् ।

४५ औं स्थानसम्म रहेका उम्मेदवारहरूले हाल प्राप्त गरेको मत :

चिरीबाबु महर्जन – १९३५

निष्कल राई – १८५८

प्रा.डा. गोविन्दराज पोखरेल – १६८६

इन्द्रबहादुर बानियाँ – १६४६

जितनारायण श्रेष्ठ – १५७१

ई. मोहन आचार्य – १५१६

प्रवल थापा – १४७७

हिमालदत्त श्रेष्ठ – १४१४

राजीव कोइराला – १३९१

गणेश लामा – १३७१

विद्वान गुरुङ – १३१५

सन्दीप राणा – १२५७

डा. शोभाकर पराजुली – १२३५

ई. अमृत ज्ञवाली – ११९५

भरतकुमार शाह – ११६७

अर्जुनप्रसाद जोशी – ११५२

नरेन्द्रकुमार केरुङ – ११४२

जन्मजय तिमिल्सिना – ११०२

ई. नवराज त्रिपाठी – १०८०

ई. ऋषि कोइराला – १०५९

महेश खरेल – १०५६

ई. दीपकबाबु कँडेल – १०२२

मिनकृष्ण महर्जन – ९८७

युवराज पाण्डे – ९६३

किरण केसी – ९५९

बलदेव तिमिल्सिना – ९५०

मदनकृष्ण श्रेष्ठ – ९५०

डा. कृष्णप्रसाद पौडेल – ९४१

दीपक भट्टराई – ९०५

डा. मुक्तिराम श्रेष्ठ – ९०४

किरणकिशोर घिमिरे – ९००

कुमार लुइँटेल – ८९८

डा. सुरजराज काफ्ले – ८९३

उज्ज्वलप्रसाद बराल – ८९०

तिलकबहादुर रानाभाट – ८७९

महेन्द्रकुमार शर्मा – ८७८

सुधान्सु कोइराला – ८६९

डा. मुकेशराज काफ्ले – ८६८

लेखनाथ पोखरेल – ८५९

प्रदिपकुमार सुनुवार – ८५२

प्रमोदहरि गुरागाईँ – ८४२

चित्रबहादुर के.सी. – ८०९

रवि सिंह – ८०५

प्रकाश सिंह कार्की – ७९९

केशव थापा – ७९४

प्रतिक्रिया दिनुहोस्