Logo
Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । तुर्कमेनिस्तान भ्रमण सकेर शुक्रबार राति मात्र स्वदेश फर्किएका प्रधानमन्त्री राष्ट्रपतिसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन् ।

यसबीच राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता पनि गरेका छन् । अहिले उनीहरुबीच यसै विषय लगायात समसायीक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्