Logo
Logo

काठमाडौं महानगरले मनोहरा सुकुम्वासी बस्तीमा चलायो डोजर


756
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाएको छ ।

The current image has no alternative text. The file name is: dozer.gif

शुक्रवार महानगरीय प्रहरीको टोलीको उपस्थितिमा उक्त बस्तीमा अवैध रूपमा निर्माण गरिएका नयाँ भौतिक संरचनाहरू हटाइएको हो ।

महानगरपालिकाले नदी किनारको अतिक्रमण हटाउन र सार्वजनिक जग्गा संरक्षण गर्न यो कदम चालेको हो । डोजर चलाएपछि  सुकुम्वासी परिवारहरू प्रभावित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्