Logo
Logo

जिल्ला र उच्चका २१५ न्यायाधीशको सरुवा (सूचीसहित)


1.6k
Shares

काठमाडौं । न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबारको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।

विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् ।

यस्तो छ सरुवा भएका न्यायाधीशहरुको सूची :

प्रतिक्रिया दिनुहोस्