Logo
Logo

भद्रकालीस्थित सैनिक मुख्यालयमा गोली चल्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ भदौ ।
भद्रकालीस्थित सैनिक मुख्यालयमा गोली चलेको छ । प्रारम्भिक अनुसन्धानमा एक सिपाहीले गोली हानेर आत्महत्या गरेकाे बुझिएको छ ।


आर्मीको पेट्रोल पम्पमा खटिएका सिपाहीले कञ्चटमा गोली हानेका हुन् । घटना आइतबार बिहान ३ बजेको हो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्