Logo
Logo

एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि हुने


252
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो ।

एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्