Logo
Logo

आज भुटानसँग भिड्दै नेपाल


441
Shares

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भुटानसँग् प्रतिस्पर्धा गर्दैछ । खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशलामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

भुटानविरुद्ध उत्रिरहँदा नेपाल ३ अंककोे लक्ष्यसहित मैदानमा उत्रनेछ । पहिलो खेलमा बुधबार भारतसँग ७–० को हार बेहोरेको नेपालका लागि भुटान सहज प्रतिद्वन्द्वी भने होइन ।

तल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा भुटान र छैटौं पटक नेपाल भिड्दैछन् । पछिल्ला पाँच भेटमा नेपालले समान दुई जित र बराबरी खेल्दा एक खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्