Logo
Logo

निजी स्कुल सञ्चालक सडकमा


1.4k
Shares

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हितविपरीत रहेको भन्दै आज विरोध प्रदर्शन गरेको छ । 

The current image has no alternative text. The file name is: school.gif

प्याब्सनले आज बिहान ११ बजेदेखि देशभरका विद्यालयका सवारी साधनमा कालो ब्यानर टाँगेर नजिकैका चोकहरूमा प्रदर्शन गरेको छ । यी सवारी साधनले प्रतिघण्टा २० किमीको गतिमा बिस्तारै नगर परिक्रमा गर्ने बताइएको छ । 

उपत्यकाभित्रका सबै विद्यालयका सवारी साधनले २७ किमी लामो चक्रपथमा कालो ब्यानरसहित परिक्रमा गरेका छन् ।  त्यस्तै, आज दिउँसो १२स्३० बजे माइतीघर मण्डलामा भेला भई सङ्घीय संसद् घेराउ गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्