Logo
Logo

भूमि विधेयक प्रतिनिधिसभामा पेस


378
Shares

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरकमतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेस भएको छ । 

The current image has no alternative text. The file name is: parliyament.gif

समिति सभापति कुसुमदेवी थापाले शुक्रवार विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेकी हुन् । समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले फरक मत राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्