Logo
Logo

भारत र चीनको विरोधमा मशाल जुलुस 


819
Shares

काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसंघ त्रिचन्द्र क्याम्पसले भारत र चीनबीच लिपुलेकबाट व्यापारिक रूट बनाउने सम्झौताको विरोधमा मसाल जुलुस निकालेको छ ।

The current image has no alternative text. The file name is: julush.jpg

शुक्रवार साँझ नेविसंघले त्रिचन्द्र क्याम्पसले मसाल जुलुस निकालेको हो । जुलुसको क्रममा ‘लिपुलेक हाम्रो हो’ भन्ने लगायत नारा लागेको थियो । भारत र चीनबीच लिपुलेकबाट व्यापारिक रूट बनाउने सम्झौताको विरोधमा नेपालमा राजनीतिक दलहरू सहित विभिन्न तहबाट विरोध भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्