Logo
Logo

फेरि स्थगित भयो माओवादीको पदाधिकारी बैठक


1.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरि स्थगित भएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

सचिव गंगानारायण श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक स्थगित गरिएको जानकारी दिए ।यसअघि बिहीबार बोलाइएको बैठक समेत स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्