Logo
Logo

संवैधानिक इजलासमा अब प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने


1k
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा न्यायाधीश आफैंले छनौट गर्ने भएका छन् । बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो अधिकार प्रयोग गरेको जानकारी दिएका हुन् ।

यसअघि संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिंदै आएका थिए । तर, पछिल्लो समय प्रधानन्यायाधीशसँग अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधानन्यायाधीश राउतले संवैधानिक इजलासमा आफैं न्यायाधीश छनौट गर्ने निर्णय गरेका हुन् ।

राउतले आफुले लिएको निर्णयमा सबै न्यायाधीशहरु सहमत रहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्