Logo
Logo

प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने


630
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् ।

The current image has no alternative text. The file name is: oli-2.gif

बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्