Logo
Logo

प्रतिनिधिसभाबाट भूमिसम्बन्धी विधेयक पारित


1.4k
Shares

काठमाडौं । प्रतिनिधिसभाबाट भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित भएको छ । आज (शुक्रवार) बसेको सभाको बैठकमा बहुमतले विधेयक पारित गरिएको हो ।

The current image has no alternative text. The file name is: parliyament.gif

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित गरियोस्’ भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्