Logo
Logo

ओलीलाई एससीओ सम्मेलनस्थलमा सीको स्वागत


1k
Shares

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआन साङ्घाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनस्थलमा स्वागत गरेका छन् ।

The current image has no alternative text. The file name is: chaina-nepal.gif

सम्मेलनका सहभागी मुलुकका प्रमुखका लागि आयोजित स्वागत समारोहमा राष्ट्रपति सीले ओलीलाई स्वागत गरेका हुन् ।

एससीओ सम्मेलनस्थलको रेड कार्पेट ओलीलाई राष्ट्रपति सीले स्वागत गरेका हुन् । यो शिखर सम्मेलनमा विश्वका ठूला शक्ति राष्ट्रहरूको पनि सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्