Logo
Logo

जेनजीको प्रदर्शनमा ७७ जना घाइते


63
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी भएको प्रदर्शनमा झडप हुँदा ७७ जना घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ घाइते हुनेको सङ्ख्या ७७ पुगेको हो । 

The current image has no alternative text. The file name is: jengi.jpg

घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार हुँदै छ । सिभिल अस्पतालमा ५२ जनाको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा १० जना प्रदर्शनकारी उपचाररत रहेका प्रहरीले जनाएको छ ।  प्रदर्शनमा १५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्