Logo
Logo

गण्डकीकाे मुख्यमन्त्री कार्यालयमा तोडफोड


63
Shares

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । भ्रष्टाचार, बेचिति, अनियमितताविरुद्ध पोखराको सभागृह चोकमा उत्रिएका जेनजीहरुले मुख्यमन्त्री कार्यालयमा आजगनीको प्रयास एवम् तोडफोड गरेका हुन् ।

ढुंगामुढा प्रहारबाट मुख्यमन्त्री कार्यालयका झ्यालका सिसाहरु फुटेका छन् । नाराबाजी र प्रदर्शन भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रूग्यास र पानीको फोहरा प्रहार गरेको थियो । त्यो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

प्रतिक्रिया दिनुहोस्