Logo
Logo

जेनजीको आन्दोलनबारे छलफल गर्न देउवाले बोलाए बैठक


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले मंगलबार बिहान ९ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन र उनीहरूले उठाएका मागका विषयमा छलफल गर्न देउवाले बैठक बोलाएको हुन् ।

प्रतिक्रिया दिनुहोस्