Logo
Logo

कांग्रेस नेताले नै मागे गृहमन्त्रीको राजीनामा


2.2k
Shares

काठमाडौं । जेनजीको प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकको  राजीनामा माग गरिएको छ । अहिले नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग हुन थालेको छ । 

The current image has no alternative text. The file name is: Ramesh-Lekhak.jpg

कांग्रेस केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन् ।  सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्,’गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनु पर्‍यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्